BLOG

PJ(パシフィックジャパン)
ネパール×日本 挑戦ブログ

  1. HOME
  2. ブログ
  3. 未分類
  4. हाल जापानमा बिशिष्ट प्राविधिक भिसा ( SSW VISA )प्राप्त गरेर बसेका बिदेशीहरूको संख्या 29,144 जना छन्

हाल जापानमा बिशिष्ट प्राविधिक भिसा ( SSW VISA )प्राप्त गरेर बसेका बिदेशीहरूको संख्या 29,144 जना छन्

हाल जापानमा बिशिष्ट प्राविधिक भिसा ( SSW VISA )प्राप्त गरेर बसेका बिदेशीहरूको संख्या 29,144 जना छन् । अलग अलग ठाँउ अनुसारको गणना संख्या तल दिईएकोछ :

भेतनाम – 18,191 ( 62.4%) फिलिपिन – 2,621 ( 9.0% ) चाइना – 2,499 ( 8.6% ) ईन्डोनेशिया– 2,338 ( 8.0% ) म्याम्मार – 1,265 ( 4.3% ) थाईलाण्ड – 697 ( 2.4% ) खाम्बोडीया – 636 ( 2.2% ) नेपाल – 329 ( 1.1% ) अन्य – 568 ( 1.9% )

जसअनुसार समग्रमा लिने हो भने नेपालीहरू मात्र 1% को छ !

➡ Japan immigration  web site

तैपनि नेपालीहरू जापान सजिलैसंग जान सकिन्छ भनेर सोच्न सकिन्छ त ?

यदि तपाईलाई कम्पनीले छानिएनन् भने भिसा भएता पनि जापान जान सकिन्दैन ।

जापानको कम्पनीले भेटनाम, फिलिपिन, चाइना, ईन्डोनेशिया जस्ता देशहरूबाट N1/N2 लेभल पास गरेकोहरूलाई धेरै चुनिने गर्छन् ।

यो कुरालाई राम्रोसंग बुझेर मनन गर्नुहोस, अन्यथा गाह्रो हुनसक्छ ।

ネパール人実習生

  1. この記事へのコメントはありません。

  1. この記事へのトラックバックはありません。

CAPTCHA


関連記事