NEWS

  1. HOME
  2. お知らせ
  3. निर्माण कम्पनीमा कामको लागि फेसबुक म्यासेन्जरबाट (प्रि इन्टरभ्यु ) पूर्व अन्तरबार्ता हुदैछ

निर्माण कम्पनीमा कामको लागि फेसबुक म्यासेन्जरबाट (प्रि इन्टरभ्यु ) पूर्व अन्तरबार्ता हुदैछ

सुचना ।।सुचना ।।
निर्माण कम्पनीमा कामको लागि फेसबुक म्यासेन्जरबाट (प्रि इन्टरभ्यु ) पूर्व अन्तरबार्ता हुदैछ ।

Date:   15 octorber 2020 
Nepal time : 9:00 to 12:00 pm
interview by Zoom 

Type of working:  

①constraction  ②Caregiver ③Factory

Belonging :

Biodate with photo by original form 
・Japanese language certificate  

Submission Deadline :  Octorver 10, 2020 until

Only the first 30 people

यदि तपाईं जापानीज भाषामा दखल हूनुहुन्छ र यस प्रकारको काममा अनुभव र ईच्छुक हुनु हुन्छ भने यथाशीघ्र हामीलाई फेसबुक मार्फत सम्पर्क गर्नु होला ।

Contact us

ネパール人育成日本事務局

For G TO G VISA of Caregiver

नमस्ते सबै नेपाली भाईबहिनीहरूलाई !

जापान गएर काम गर्छु भन्ने तिब्र इच्छा लिएर एकदमै मेहेनटका साथ जापानीज भाषा पढिराख् नु भएको होला भनेर सोच्दछु । बिशेष गरेर बृध्द स्याहार सेवा (care-giver) को लागि पढिराख् नुभएका बिद्यार्थीहरूले यो VDO हेरीसकेपछि , जापानको कम्पनीले कसरी कामदारहरू छानिन्छ भन्ने कुरालाई बुझ्न सक्नु हुन्छ ।

जापानको बृध्दाश्रम (Nursing home) को लागि जापानीज भाषा सिपालु भएको मान्छेहरू चाहिन्छ । जापानीज भाषामा N4 अथवा N3 लेभल पास गर्न सकेता पनि यदि तपाईले कुरा गर्न सक्दैन भने तपाईलाई कम्पनीले छानिनेछैन् । भेटनाम तथा ईण्डोनेशियाबाट आउने बिद्यार्थीहरू जापानीज भाषा धेरै सिपालु हुने भएकोले, तपाई उनीहरू भन्दा राम्रोसंग कुरा गर्नसक्ने बन्नुपर्दछ ।

अर्को प्रसंगमा भन्ने हो भने जापानीज भाषाको अध्ययन गर्नु भन्दा पनि अति महत्वपूर्णरूपमा लिईएको भनेको बोल्नसक्ने अर्थात (वार्तालाप) कुराकानी गर्नसक्ने हो भन्ने कुरालाई राम्रोसंग बुझ्नुपर्दछ । कामको दौरानमा आवश्यक परेको कुराकानी गर्नसकेन भने हरेक दिन कम्पनीमा समस्याहरू उत्पन्न भएर नेपाल फर्काईदिन सक्ने संभावना पनि आउनसक्छ ।

बृध्द स्याहार सेवा (Care giver) को लागि प्रयोग हुने शब्दहरू धेरै नै मेहेनटका साथ पढिराख् नुभएको होला तर यो भन्दा पनि महत्वपूर्ण कुरा भनेको बृध्द स्याहार (Caregiving) गर्ने बेलामा गरीने नम्रताको तरिका अर्थात मिजासिलो सेवाहरूको तरिकालाई लिएको हुन्छ । यो शिप नभएर, तपाईले स्याहार गर्ने मान्छेको बारेमा तपाईले बिचार गर्नुपर्ने सोच सम्बन्धि ज्ञान हासिल गर्ने कुरा हो। यस प्रकारको ज्ञान सम्बन्धि कुराहरू अहिले तपाईहरूसंग भएको किताबमा लेखिएको हून्दैन । बृध्द स्याहार सेवा (Care giver) गरीराख् ने समयमा तपाई कस्तो सोचले बुढाबुढी मान्छेलाई सेवा गर्नसक्नुहुन्छ भनेर जापानको कम्पनीले तपाईको परीक्षण गरिराखेको हुन्छ ।

कम्पनीलाई चाहिएको आवश्यक श्रमिकयोग्यताको बारेमा राम्रोसंग बुझेर मनन गर्नुहोस् ।

 Even if you pass the exam in Nepal, you have to find a Japanese company by yourself. Then, you have to compete in a company interview with Vietnamese, Indonesian, and Chinese students to win. Students from other countries aiming for Japan have N3 or N2 level Japanese language level.  this is truth.   if you go to japan by traineer visa , you can change TOKUTEI GINOU VISA( G to G VISA) after 3 year or 5 year from trineer visa.

 

お知らせ

お知らせ一覧